«स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा ।
कृ्ष्णका कान्तिको पाउने माघुरी ॥
सत्य सौन्दर्य हो मोहिनी विश्वको ।
स्वर्गको द्वारको दिव्य आह्वान यो ॥ (१७)
जान्छ टाढा कतै स्वर्गको देशमा$
दिव्य सौन्दर्यको स्वर्णको देशमा ॥
कान्ति हे सुन्दरी ! शान्तिकी मोहिनी । चित्त मेरो खिँची लग् परै पूर्वमा ॥” पद
यत्ति बोली तिनी : काँसका फूल झैँ । धोबिनीको ध्वनि स्वादिलो पाउँदा ॥ 'शीतका बिन्दुको झल्लरी, कान्तिमा । वृक्षशाखा हुँदा बढ्दछन् झन् अघि ॥ ०९)
आज लौ बाजले लाज छोडीकन । पेट नै भर्नको रक्तको पूर्वका साजका माभ सौन्दर्यको । शान्तिको
सूचना
(२०)
तोड्छ
एक तर्सी रुँदी आँसुवाली चरी ।
बालिका
नीडकी
त्यो
काजमा ॥ भझम्टीकन ॥
पहेँलीचुचे ॥
जिन्दगी कालले झम्टिदा आउने । कम्पमा रुग्स्गे पड्क तर्सी
(र)
इँदी॥
“ए नछो ! ए नछो ! छोडिदे ! छोडिदे !
हानलुछ् ! हा नल
फूल झैं कोमला शब्द
धर
। जिन्दगीका भुवा ॥
सुन्दरी ।”
यस्तै गरी कण्व (रर)
लागे
पछि॥