लाजको लालिमा भानमा झल्किँदो ।
दूरदेखि लाह टाप सप्ताश्वका
पूर्के स्यन्दन ॥ पूर्वमा ।
झस्किइन् स्वर्गका रत्न चोरीवरी ॥ (फो
देख्छ चोरी त्यहीँ कण्वको चक्षले ।
स्नान सिद्धेपछि ध्यान त्यागीकन ॥ फ्किँदो फेरमा स्वर्गका द्वारमा । एक तारा झरी झल्किँदा नीरमा ॥ १२)
इन्द्वरका चापका रङ्गका गिन्तिले । अश्व जोती डटे सूर्यले स्यन्दन ॥ दिव्य सम्राट् बनी पूर्वमा हाँस्दछन् । अन्धका शैलका ती विजेता बनी ॥
(पर) बाफको दुर्ग जो रौप्य भै बस्दथ्यो ।
स्वर्ण भो पूर्वमा शैलको शृङ्गमा ॥
सत्यको रोशनी दिव्य सौन्दर्यमा । जिन्दगी
सूतमा
रब्गिए झैं अहा ॥
११४) ध्यानका चक्षुले खाता स्वप्निल ।
देख्न लागे तिनी भूषण ॥ मेघ सारा बन्यो दिव्यकँताम्बर नीर त्यो रङ्गमा झल्कियो आनन ॥ ११)
गौपिनी झैं बने फूल ती चञ्चले । अप्सरा बन्दछन् गाउने ती चरा ॥
वेणु झैं बज्दछन् प्रातका रशिम ती ।
सात रङ्गी बनी दिव्यको ग्राममा ॥ फ्को