नौलो स्वादु जगत् अनन्त छ मुना टूना त्यहाँ गुन्गुन । नाच्छन् नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥ “बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि नोनूँ गरे ।
पन्छीले
नभबीच
नृत्यहरुले
बोले
बनी
फर्फरे॥
(३५)
"को को हो” सित कोकिला मृदुगला सोध्यी सुखी चञ्चल ।
"पाक्यो काफल"सोद्धछन् खग सुनी हाँस्थे फुकी कोपिला ॥
लागै खेल्न अनेक
पातसँगमा क्या पासली पोसली ।
साना ढुक्कुर कुर्लिए हृदयमा कुर्कुर् गरी कोरली ॥ (३६)
फुल्थिन् लाल उषा सुवर्ण सुषमा स्वर्गीयता साथमा । % खोली लाल गुलाब-बाग सुरको त्यो स्वर्णको देशमा ॥ भर्थे जूनपरी मुसूमुसु गरी आधूत छन् वल्लरी । हीरा लुर्कन लाउँदा वनभरी: ती रातमा भल्लरी ॥
(२७)
पन्ना प्रस्फुट त्यो वसन्त ञ्रतुको कुँद्थ्यो छिनोले कुनै । हीरा
खेल्न
विभिन्न
रङ्गहरु छन् भूस्वर्ग
गर्ने
टुक्रा वारिदका बनेर सपना त्यो नीरमा उड्दथे । पग्ली पड्ख त्यहाँ बिहानपखमा
मोती बनी
वनै ॥
गुड्दथे ॥
(३८)
छल्कन्थिन् जल ढहिक॒दा किरणमा भङ्गीमयी निम्नगा ।
झल्कन्धिन् अनि माघुरी प्रकृतिकी चल्मल् गरी रत्नदा ॥ बल्कन्थिन् कलिला नशा लहरमा लाली बनी कल्कली ।
ढल्कन्थिन् जब स्वर्ण साँझ वनमा वैकुण्ठको झल्झली ॥ (३९)
ताजा स्वादु हरा रँगीन मदिरा पोख्ये त्यहाँ अप्सरा ।
बन्धे ती रँग ओठमा कृसुमका नैसालु चढ्दा सुरा ॥
दूना सूक्ष्म लिने मुना पनि फुटी, स्वप्ना बनेकी धरा । मीठा
वन्य
तरङ्ग
रङ्ग दगुरी
(४०)
गर्थिन् विरङ्गी
कुरा ॥
१७