सानो कुड्मलपड्खमा मलयका हावा परीले घरी ।
नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं उड्दो झै मधुमासमा तुहिनका श्रीपेचका देशमा ।
थरी ॥
आइन् पड्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥ (१७) लज्जाले मुख लाल भो तर जसै दाढी सफा कण्वको । देखिन् चाह कमी हुने उटजमा, धूवाँ उठी घुम्रिँदो ॥ फर्किन् थोर यता हवा मलयको बोक्दी गुलाफी शिशु ।
मीठो चुम्बन दी थपक्क वनमा राखी त्यहाँ मुस्किइन् ॥ ५१८)
छोपी चादरले मिहीन पतला ती बालिकाचन्द्रिका । राखी फूल सुगन्धदार तकिया पारी बडो हेर्थिन् ती रजनीसमान नभकी ओर्लेर पृथ्वीतिर । आफ्नै बालशशी
लुटुक्क घनमा
कोमल ॥
फुल्दो महाशाखमा ॥
(१९)
“बच्ची छौ सुरसुन्दरी चुस तिमी यी दूध मीठा स्तन । आलाउुल्प वयातती
मेरो
प्रकृतिका
खाए
सबै
दिव्य सुषमा- पाई बढे फूल झैं ।
व्यञ्जन ॥
आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल झैं॥
(२०)
कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी । तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन् धराका परी ॥ हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन ' राख्नेछन् महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥ (र)
मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्, छन् बीज राम्रा जहाँ ।
कलो मुसप छन् धरा पनि जरा पोस्दी यहाँ स्वर्गका ॥
खाली
बीज पर्छ हुनु है ! छन् पङ्गमै पङ्ज ।
कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज (रर)
अज
॥