झन् झन् कोमलता लिएर मुखले छाला भयो पातलो ।
लज्जा मुस्किन खोज्छ झै हुन यो बाक्लो बनी व्यर्थमा ॥
नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कृती । भागूँ क्यार अगाडिबाट
उनको
जस्तो गराई
कति ॥
फो)
धेरै रोज बिते बसेर वनमा अर्कै फुटी मञ्जरी । अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली ॥
मीठा जन्म लिने अनेक कुसुमी नानीहरू ब्यूँझिए ।
केही कष्ट नभै वसन्त त्रातुमा आमा भइन् मेनका ॥
देख्तामा शिशु काखमा
(१२)
युवतिको
राजर्षिमा ज्ञान भो ।
केही क्रोध उठ्यो झनक्क मनमा सन्ध्या रिसाएसरि ॥ चाँडै नै तर अगिन शान्त हुने गो ठण्डा बनी क्यै अलि । हाँसे मुस्स सुधांशु झै घनहरू
थाड्ना बनेका दिन ॥
२)
औंलालाइ चुसी बनेर हँसिली हाँस्दी दुवै नेत्रले ।
गूँ गूँ गर्न तयार दुग्धमुख ती सानी सफा मोहिनी ॥
सग्ली सुन्दरता सलक्क रसिला राम्रा छिटा अङ्गको ।
देखी दङ्ग हुँदा झसङ्ग मनमा भस्के त्यहाँ ती ग्रषि ॥ (१४)
लागे सोच्न "डगेछ स्वर्गपुरमा के इन्द्रको आसन ? लौ
वुँहलाइ बिगार्न शान्त तपमा के मेनका यी झरिन् ?
परेछ ! नारद डुबी मायाविषे विष्णुको ।
आश्चर्यान्वित दृष्टिले वरिपरी हेर्थ म उस्तै भएँ॥” (१५)
चुट्की दी चुचु! साथ चारु नयनीलाई
हेँसाईकन ।
“घाई बन्न त आज सक्तिनँ शिशो ! थाङ्ना सह्यारीकन ॥ पापा खोज्न म जान्नै जान्छु तपमा" भन्छन् उठी ती त्राषि । थाड्ना बादलमा प्रभानिकर झैं छाड्दा गुलाफी हिउँ ॥ )