यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य ताम्राज्य लेला ।
बन्ला नामै जगतमा अंमर भरतको भारतै दिव्य पारी ॥
प्रैमैकी दिव्य नीति प्रबल तहस तीला ताँति-ताँति ।
तिम्रा सन्तान लेलान्, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥
(७८)
जाउ राज गर्न जाउ बहुत दिन अझै देख्छु हे पप ! ना नाँकी ।
हौला बूढा तपस्वी पछि पछि वनमा सम्झी ॥
हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य ।
सोझो सद्भावनाले सहित अमरको ध्येयले सद् पवित्र ॥"
(७९)
यस्ता बाणी सुनेका मिलन-सुखविषे गद्गदाएर दोटै ।
जान्छन् विश्राम सिदी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥
आनन्दी भै बसे रे दुद्द हृदय मिली राज्यमा कृष्ण-राधा-
जस्ता लाखौ उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥
(८०)
कुनिकथीकन काव्य मिलाइ्रयो ।
हठ थिएँ पटमा किन रङ्ग त्यो ॥
सकल आउँदध्यो, सन निष्फल ।
हुन गए सरि लाग्दछ दुर्बल ॥
(८१)
म त रेँगाउँदथें करुणा भए ।
सकल चि मनोहर यो घरी ॥
तर कृपा प्रभुको यतिकै थियो ।
नजरलाद्व कसिङ्चर भो हरि ॥
(८२)
गुण भए मधुलिद्हरुको रस ।
विवशा छू नभएर भए कस ॥
तर झरे यदि आँस् सुखी पला ।
रहने छ शकुन्तला ॥
(८३)
॥ इति ॥
Page:Shakuntala.pdf/376
Appearance
This page has not been proofread
