रोई तिनी पनि थचक्क नसेर घूँ घूँ ।
रोड्न्, बने उर खसेर उचालिँदा ती ।
रोए त्यहाँ सकल मानव वेदनामा ।
टल्पल् गरेर जलमा दृट्ट देखिनाले ।
(५३)
दोटै गला अन मिलेर भिजेर रुन्छन् ।
आत्मा छ बर्नर दुवै रसिला कणामा
सिद्धिन्छु झै दुख दगुर्दछ शीघ चारु ।
गुड्दै झलक्क झलकी दुइटै रुनाले ॥
(५४)
मानो छ आँसु यति भाव प्रकाश गर्दो ।
"हा नाथ, के गरि बिते निढुरी हुनाले ॥
हा प्राण, के गरि जिएँ पछि सम्िनाले ।
यो प्राण आतुर उडेन कडा हुनाले ॥"
(५५)
"हा ! बिर्सिने पुरुष हैन म फूल मेरी ।
स्वर्गीय वासहरुकी रसिली प्रसून ॥
त्यौ क्र्रता यदि सचेत भए म जल्थेँ ।
मूर्खा भएर म बर्चे विधिको दुनाले ॥
(५६)
पादै भएन तर विस्मृति ढाफिनाले ।
कालो बनेर घन आँसु तिमी रुलायोँ ॥
भझिल्केन एक निजुली पनि आँधि आयो ।
पो दुष्ट हो छल भनी मनले लिनाले ।
(५७)
सम्झेर आँसुहरुले दिनरात रोएँ ।
औंठी मिलेर स्मृति सत्वर फर्किनाले ॥
यो इन्द्रजाल गहिरो विधिको मलाई ।
छोप्थ्यो तिमीकन रुलाउन हाइट ! हाइ ! !
(५८)
Page:Shakuntala.pdf/372
Appearance
This page has not been proofread
