क्या मालिन्य प्रकाशकी हुन गयौ राम्री घनाच्छादिता ।
प्रत्युृषै सम शीत झै विरहकी पृष्पादिकी चाम्ता ॥
तिम्रो भित्र जहाँ दुखीकन बिभयो त्यो ठाउँको वेदना ।
त्यो काँढातिर दृष्टि नै दिनु अहो ! क्या क्लेशको सामना ॥
(१३१)
राम्रा कोमल ती सुगन्धतनुका आशावती कामिनी !
जी भोग्थे पृथिवीभरी युगयुगै प्रेमी सती झै बनी ॥
ती सारा दुख घाउमा अन धपी यो नूनमा चूक यो ।
ज्युँदो राख्न् छ कुर कर्म विधिको संसार कस्तो अहो !
(१३२)
स्वीका छन् मृद् भावना कसम झैं घूलो परे आत्तिने ।
सारा जीवन प्रेमको मृदुलता दैखे शिला खुम्चिने ॥
त्यो तिम्रो मुदु केन्द्रको ननिभने जो शब्द ठाडै उठी ।
गादीमा प्रभुको छ चक्कर निँदो तीखो लिई क्रन्दन ॥
को सुन्छन् तर यो धराभवनमा मेरै सिवा लौ भन ?
(१३३)
आयो नादल झूुम्मिदै गगनमा कालो भई खात नै ।
स्वर्गै आज चुहाउनै छ जल जो निन्छन् सदै पात नै ।
काँपी आज लता रुनेछु वनमा गर्जिन्छ अन्याय यो ।
यस्ता कीर्ति प्रतापका नृपतिको यो करता न्याय हो ?
(१३४)
याहा छैन हरे ति्मीकन त्यहाँ केले बताउुँ हरे !
यौटा शापविषै क्रिया छ विधिको खुल्ने छ सारा हरे !
बर्बर् आँस् झन्यो चल्यो हलचली त्यो बागमा कातर ।
काँप हेर ! नता नरोउ अनले ! के नुभदछचौ हा ! तर ॥
(१३५)
नुभनेछन् न त भृप आज सहजै त्यो आँसु 'झर्ला पछि ।
यो हो निर्दयता र ? ह्वैन विधिले खेल्दो छ माया रची ॥
आँखाका ढकनी निराशपनले आधा गहुँच्गा गरी ।
ओराली भइ हेर्दछयौ अब हरे ! के भो भनी यस्तरी !
(१३६)
Page:Shakuntala.pdf/297
Appearance
This page has not been proofread
