Jump to content

Page:Shakuntala.pdf/257

From Nepali Proofreaders
This page has not been proofread

ग्राम्य गानले पथित्र ।
ओठसाथ शुद्ध भित्र ॥
पर्ण-नाकसत्य-पाक ।
षककोष द्रपताक ॥
प्रात चञ्चुले प्रनुद्ध ।
साँझ लाल कर्मशुदढ्ध ॥
सौदख्र्यपूर्ण बाल वृद्ध ।
दन्द्र-वृष्टिले समृद्ध ॥
(९)

स्वर्ग अल्पमा रहेर ।
ती वसुन्धरा दुहेर ॥
रूप रङ्ग हेर फेर!
गर्दछन्‌ मनौज्ञ हेर !
दीन देह दीन वस्त्र ।
हातमा अहिँस शस्त्र ॥
दूर दूर कालबाट ।
गान ढदुद्‌-प्रकोष लेर ॥
वारि-वृष्टि गीततुल्य ।
जोौड्दछखन्‌ खुशी बनेर ॥
मच्चिँदै कतै कही त ।
मेघतर्फ दृष्टि देर ॥
(१०)

हेर हेर सूक्ष्म सरर!
लाल हैम रङ्ग चढ्छ ॥
अस्त हौलको किनार ।
लम्बिए भेघ अद्ष्छ ॥
खुद्दकिला बनेर कान्ति ।
स्वर्ग हर्म्यतर्फ चढ्छ ॥
जो तना तला बनेर ।
झल्ल झिल्ल नन्छ जल्छ ॥
(११)