Jump to content

Page:Shakuntala.pdf/255

From Nepali Proofreaders
This page has not been proofread
विंशतितम सर्ग

शीघ शीघ्र बल्छ यान ।
राज-धामतर्फ जान ॥
वन्य दृश्य छुट्छ दूर ।
मालिनी-सुचारु-तीर ॥
(१)

दीर्घ मार्ग लम्बिएर ।
घुम्छ लाउ र निम्न हैर ॥
दूर दूर साडग्रिएर ।
रास्यदार छेउ ल्रेर ॥
(२)

शुभ्र झै फिता ननेर ।
जो हरा किनाददार ॥
क्षेत रौलको सिँगार ।
लग्छ तान्छ दूर, पार ॥
(३)

मोहनी सिगारदार॒ ।
तुल्य डाक्नु मन्जु भार ॥
भन्छ "हे राकुन्तले म ।
लैर जान्छु दुक्‌ उघार ॥
(४)