Jump to content

Page:Shakuntala.pdf/38

From Nepali Proofreaders
Revision as of 23:55, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "उह्ुहु, हेर मसक्क मुसुक्क भै । युवतिबाट झिलिक्क कटाक्ष गो ॥ नयन दिव्य सजीव झलक्क भो । हृदयमा रतिदीप झिलिक्क भो॥ कुटी गर्न शारदर्शन । थियो शरुकुटी हृदय घायल पाउँछ स्पर्शन॥ धनु रुध...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

उह्ुहु, हेर मसक्क मुसुक्क भै । युवतिबाट झिलिक्क कटाक्ष गो ॥

नयन दिव्य सजीव झलक्क भो ।

हृदयमा रतिदीप झिलिक्क भो॥

कुटी गर्न शारदर्शन । थियो शरुकुटी हृदय घायल पाउँछ स्पर्शन॥

धनु

रुधिर लाल झरेर रँग लियो: त

(७९)

। वतन्तमा॥

बढ अघिल्तिर भन्दछ लेखनी ।

बहुत चाख लिई तरुनो बनी ॥