This page has not been proofread
कि पर रेशमको घर चीनमा । मधुर किम्बु टिपेर पहाडमा ॥ अघर लाल गरीकन गाउने ।
युबतिका पद भन्नु मनोरम ? (६८) रँगले भरी ।
घनुष दिव्य
र
क
झरी झरी ॥
विविध रङ्ग सिँगार लिने परी ।
शावल-पड्ख-मयूर-निवासिनी ॥ सुख झरीकन हेर्न जसो गरी । झिलिमिली शिखिपडङ्ख फिँजाउँछे ॥ मधुर नाच्न झमाझम माधुरी । अब चलिन् त्यसरी सुरसुन्दरी ॥ ८९)
मलय मन्द समीर सुगन्धको न्धको । धन लिनाकन कोषको ॥ विकच सुन्दरतासँग निस्किँदा । मधुर हाव र भाव गरीवरी ॥ कुसुमिता लतिका वनकी परी । नव
मुकुलदार विभूषणण झुम्किई ॥ चिया सिल उँदछन् नव
॥
बैंसको ॥
रंग सिंगार लिए पो सा
कनक-पड्ख
न माधुरी
अब उही नखरासित नाच्दछिन् ।
॥
(७०0)
पयरको गति चारु छ मोहनी ।
मना भुइँमा मरणै पनि ॥
पयरस्पर्शा मिले अमृतै भनी । सकल अर्पणनिम्ति तयार छन् ॥ तदपि फेरि उठीकन भन्दछन् । “छुनु हरा नवजीवन बन्दछन् ॥" (७)