Jump to content

Page:Shakuntala.pdf/34

From Nepali Proofreaders
Revision as of 23:55, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "पिहित छन्‌ स्तन चूत बढालु झैं । सुरपुरीलतिका उर बाँध्दछन्‌ ॥ फल लुकाउन फूल जडीकन । 'शरम राख्न सुगन्ध समाउँछन्‌ ॥ (५६) उर अधोगत देख्न वनस्थली । पुलकसाथ बनी कुसुमा$5वलि ॥ पिक मदालस बोल...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

पिहित छन्‌ स्तन चूत बढालु झैं ।

सुरपुरीलतिका उर बाँध्दछन्‌ ॥

फल लुकाउन फूल जडीकन । 'शरम राख्न सुगन्ध समाउँछन्‌ ॥ (५६)

उर अधोगत देख्न वनस्थली । पुलकसाथ बनी कुसुमा$5वलि ॥ पिक मदालस बोल्छ “कुह्‌ पत मधुर प्रश्न गरेर

॥"

॥|

(५७)

सुरपुरी सब हेर्दछ, रङ्गको ।

मृदु घडाहरु दृश्य-भरी छरी ॥

लहर बन्छ समीरण सुस्तरी ।

श्रवणमा मुनिको मृदु मर्मेरी ॥ (५५)

तर उनी ल्नुती दृढमौन छन्‌ ।

जड

न्‌, ॥

तटशिला पनि सुन्दरले छुँदा । सलिल-रङ्ग तरङ्ग सुनाउँछन्‌ ॥

५९)

अब झरिन्‌ घरणीतिर अप्सरा । मधुरपड्ख निर्मीलित झै चरा ॥

विटपका करमा करले अडी ।

मृदुलतासरि छन्‌ तरुमा जडी ॥

(६०)

सतिलदर्पणमा मुख हेर्दछिन्‌ । अनम त्यो मुखमाधुरी ॥ कुन बयान ? बने कति अप्सरा ।

जल तथा थल औ उरमा परी ॥ (६१)