This page has not been proofread
सकल अक्षर मञ्जु वसन्तका ।
अधखुला कलिकासरि कोमल ॥
हृदय
हाँरलनुल्ततहमा क
सहित मात्र भए
भरै ॥
जसअगाडि बने
बेपता ॥
(५०) तदपि एक छ शब्द बयानको । उ छ विचित्र अनिर्वचनीयता ॥ युग अनेक मिलिन्द बन भभनी। (५१)
पुमा 'शरद् क्रतुको विधुको रँग । ५वलिशासन ॥ रँग सोहिसमान छ। जुन चकोरमनोहरप्राण छ॥
'झलकबीच
अनन्त बन्यो पल ।
अब भझिलिक्क बनीकन मञ्जुल ॥
५२) वदन मानव झैं तर तेजिलो । अमरपुष्पसमान
अरू
अघि ॥
झलक एक सुनाउँदध्यो यही ।
“सुरपुरी सुनले लटरम्म छ॥” ५३)
अमृत ओज थियो सुकुमारिता ।
कुसुमका तमतनुबाट बनेसरि ॥ वदन रचनासरि ।
विघ्नु गिज्याउँदथ्यो मुखबाटुला ॥
मृदुल अञ्चल
हा )
क्रौज्च आुवाुना 1
गगनका गतिले जन्रियो॥ कुसुम पत्र सफासरि लत्रियो ।
मधुर फर्फर बीच प्रवातको ॥ (५५)