This page has not been proofread
मदनशासनकाल
धरातिर ।
मृदुलपड्ख रंगीन सुरेख भै॥
कुसुमरम्य उडीकन आउँछन् ।
पवनमा हलुका गतिले झरी ॥ (३४)
नजर सूक्ष्म नभै नरको तर ।
गगन देख्न कठोर छ सुन्दर ॥
सदृश छन् लघु-पड्ख-प्रचालिनी । सुरपुरी
वनकी,
(३५)
कुसुमाङ्गिनी ॥
मधुर छन्द थियो कविता परी ।
प्रकृतपड्ख लिएर बहेसरि ॥ सुनहलापन बीच रमाउँदो । हृदय सिर्जनको नव बागमा ॥ नजरले सुखका क्षण शान्तमा । अलसपड्ख गरी पृथिवी सब ॥ हृदयरम्य विहार बनाउँदा ।
जलदरङ्ग लिँदो मृदु भागमा ॥ (३६)
सुनहला चिडियासरि साँझकी । अब बराबर हाँकिन वेगले ॥
अनि बराबर लाउन चक्कर ! उरअगाडि दिईकन बैंसका ॥ लहरले, रस चारु घकेलिनेजलद फुल्छ जहाँ तहमा तह । गगनमा सुषमा अब ओर्लिइन्॥ हृदयकी हृदयकी सुषमा सुस्दैशाकी सुरदेशकी की । चरिदशामन्दिरद्वार
खुलाउँदी ॥
वचनवर्णन धूसर पार्दछिन् ।
अवनिमा गह दी मनमोहिनी ॥
(२८)