This page has not been proofread
वनकी महिमा उ सजीव तिनी । किन चाहनु मर्त्यसुता सँगिनी ॥
सब
नृत्य गरीकन भाव भरी ।
नजरैअघि
हेर यही (२२)
मधुरी ॥
तपको मद भङ्ग हुने त्रतुमा ।
यस सुन्दर काननमा : नृपति ॥
गह बन्द गरी अवहेलनले ।
रहँदा
तर
इन्द्रसमेत
(२४) (दुतविलम्बित)
गले ॥
कनककान्ति छ बादल खुट्किला ।
सुरपुरीतिरको नभ
प॒यर चट्ट उचाल्न
सान्ध्यमा ॥
तयार
ती।
उपर हेरन ! चित्रित मेनका ॥
(२५)
समय सुन्दर सान्ध्य सुवर्णको ।
मदनमन्दिरमा वन पर्णको ॥ जलनिनाद लिँदी ललितांशुका ।
तल झरिन् पृथिवीतिर मेनका ॥ (२६)
मधुर शिल्पकला जिउँदो बनी । युवति चित्र उडान तयार छ॥
कुसुमबीच
नृपतिका प्रकृत पड्ख
वसन्तविहारको ।
दरबारसमीपमा ॥ लिएर सुहाउँदो ।
सदृश छन् नभमा अब अप्सरा ॥
सुन गुलाब त्यहाँ सब फुल्दछन् ।
मधुर पड्ख फिँजी मृदु बोल्दछन् ॥ (२७)