This page has not been proofread
कुसुमा$धरका मदिरा बटुली । मधुमस्त
बनी
तरुमूलतिर ॥
कति
रचेर सुनाउँदथेँ ॥
जलका खुँघुराहरुबाट कथा । उ
भा (१७) न्त गरेर गुलान बनी ।
का
र भाउ झिकेर अनि ॥
वनकी महिमासरि कान दिने ।
म बुनी दिलमा सपना कहने ॥ (१८)
म बताउँदथैँ कसरी दिलमा । साँझ पसी सब सभ्य बने ॥ चिडिया पनि गान बने । कसरी कविता जलबाट बुने ॥ ५१९)
अनि ल्याउँदथैं जलरत्न पनि । - " उसका शिरलाइ जुहार दिन ॥-
अनि निर्झरिणी
उत नृत्य00
उनको
सुनिँदा ।
त गाउँदथैँ ॥
(२०) मृदु अङ्ग प्रसङ्गसँग ।
कुसुमान्वित भै मलया$निलमा ॥
सब प्राकृत प्रेरणले रसिला । प्रबलीकृत
भाव
(र)
हिलाउँदथें ॥
अनि अस्फुट पल्लव भावहरू । मृदु आउँदधे उनका मनमा ॥
सुन छाउँदथे उनका शिरमा ।
सुन तार बजाउँदथेँ करमा ॥
जल झल्झल प्रेम लिई गहमा । रहँदा वनमा उनका
(रर)
सँगमा ॥