चडि अल्प्यो तर मृद्दम्ुखी सम्झनाले मलीन ।
बन्छिन् "जानै समय अब ता भो नब्रीकै" भनैर ॥
आँखा दीटा अलि अलि गरी स्स्त आए रसाई ।
'बाबा !' भन्थिन् "अब पर हँदा सम्भिनोस् है मलाई ॥"
बली छैनन् स्फुट अधरमा भावले भन्छ खालि ।
"घन्दा सुर्ता । नलिन्" आषिले नुभ्दछन् दी जवाफ ॥
(५६)
'बाबा' बोलिन् "सखि पनि गए साथमा के हुँदैन
एक्ली गस्दा मरुकस्म झै चित्तमा हुन्न चैन ॥
कँ गर्ने त्यो परघर गई ? एक आत्मीय छैन!
खे छ जस्ता क्षणहरु हने साथ कोही हुँदैन ॥
अर्कै हन्छन् परघर कतै यी सँगी ता विभिन्न ।
तिम्रा साथी हुन समयले आजको रोज दिश्र ॥
आफ्ना आफ्ना घरकन नबुझी भाग्यको एक विश्व ।
नारी बन्छन् सखिहरु अरू ठाउँमा यो अवश्य ॥"
(५७)
भन्ने सुन्दा सजलनयनी हेर्दछिन् दुःखसाथ ।
द्ःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥
"बन्नेपर्ने परवश हरे ! हाय । लाचार कर्म ।"
जस्ता मीठा विरहहरुको नुभदछिन् चारु मर्म ॥
(५८)
सम्झी राखे सखि ! पर हँदा" भन्दछिन् चट्ट चारु ।
सेता दाढी प्रवर तपका भित्र पस्दा कटीमा ॥
प॒जा गछौँ सखिहरु मिली पृष्पले कामलाई ।
आई भन्ला पवन क्रतुको केश तिम्रो समाई ॥
ट्च्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।"
(५९)
स्न्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट
पर्दा जस्तो चदर पतलाको कनामा रँगीन ॥
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन् निमेष
सम्मन् प्यारा युवतिहरु्का ओठ मुस्काउनाले ॥
(६०)
Page:Shakuntala.pdf/246
Appearance
This page has not been proofread
