अहो ! चिसो चौपट ! यो बतास-
मात्रै छ, क्या स्तानसमान खास ॥"
भनेर त्यो वल्कल क्यै सँभाली ।
ढाक्छिन् गला सुन्दर आधि खाली ॥
(१५)
झन् सम्झनाले मन हुन्छ चीसो ।
झन् अष्ठ परिधान चल्छ ॥
सुसेल्न खोज्ने दुई ओठ बन्छर्न् ।
"आगी ग्रनाउेँ ? सखि" चारु भन्छिन् ॥
(१६)
झीझा नदुल्दा कर लाल लाल ।
पुगे सलीला अग मालिनीमा ॥
मिल्काइ ढुङ्गा दुद लाइ चट्ट ।
रुओ फुकी चारु सुचारु नन्छिन् ॥
फुलेर गाला अलि यत्नवाला ।
(१७)
तताउँदा आँग र चारु गाला ।
लाली चढी आज गुलाब बन्दी ॥
ज्याला पहेँला अनि लाल सामु ।
लाग्छन् उषा सुन्दर मलाई ॥
(१८)
"को हुन्छ हामीहरुमी' पहीला ?
लौ एक, दो, तीन" भनी सुनाई ॥
आफैं पहीली अब चारु कद्छिन् ।
उठाउँदी ती सब चारु साथी ॥
(१९)
खिटो चनाखा क्षण एक दिव्य ।
देख्थ्यो त्यहाँ स्नान अवर्णनीय ॥
दया भयो दौशिर त्यो सुनौला ।
पड्खी भई चट्ट उडेछ स्वर्ग ॥
(२०)
Page:Shakuntala.pdf/239
Appearance
This page has not been proofread
