आफैँ दिए पति भनीकन मिल्छ आफू ।
बिर्सेर आफुकन लीन बनेर बस्नू ॥
केही नगर्नु पतिका सँगमा विरोध ।
सल्लाहसम्म दिन्, विकृति मात्र शोध ॥
(२३)
आत्मासमान पतिकी बुझ नित्य नारी ।
आत्मा तयैव पति हुन् गृहिणीहरूका ॥
बेलीसमान दृद्् छन् रस एक पाई ।
फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥
(२४)
जो नृद्धि झै विकतिभित्र रहेर बोल्छे ।
'यो ढीक यो उचित यो छ खराब' भन्दै ॥
क्रोधागिनिमा जल दिने, पर सार्न मोह !
नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥
(२५)
नारी गृहस्थिहरुकी मुदतुल्थ जान ।
हुन्छन् अडेर रहने उसबीच प्राण ॥
त्यो दूषिता हुन गए सन गड्नडिन्छ ।
त्यो बिग्रिए गृह त्यसै शवतुल्य हन्छ ॥
(२६)
आचारभित्र रहन् रति फेरि मासा ।
सद्भावभित्र व्यवहार लिएर खासा ॥
धर्गैबिना घर चिता शव हुन् निवासी ।
कममा मम्समान छ शून्य गेह ॥
(२७)
जो सभ्यता छ जगमा सन गेहनबाट ।
जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥
आचारबाट लहराहरु बासदार ।
फुल्छन् प्रसूनजगमा सब सभ्य सार ॥
(२८)
Page:Shakuntala.pdf/230
Appearance
This page has not been proofread
