Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/146

From Nepali Proofreaders
Revision as of 16:05, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} ज्यादा भो प्रेम-वार्ता, फगत अब यहाँ गर्दछू एक बिन्ती ::बिन्तीको प्राणप्यारी ! अलिकति तिमिले राखनूपर्छ गिन्ती । प्रेमी हूँ प्रेम गर्छू तिमिसित म सदा यो कुरा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(८)
ज्यादा भो प्रेम-वार्ता, फगत अब यहाँ गर्दछू एक बिन्ती
बिन्तीको प्राणप्यारी ! अलिकति तिमिले राखनूपर्छ गिन्ती ।
प्रेमी हूँ प्रेम गर्छू तिमिसित म सदा यो कुरा सत्य जाने
कैलेकाहीँ म केही अलिक पर भएमा मरेको नठाने ॥