Jump to content

Page:Luni.pdf/71

From Nepali Proofreaders
Revision as of 11:56, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> नरम हातका सुसारभन्दा खसा सत्‌का सुसार राम्रा कप्याङकरुङ भवाभन्दा सेतो सफेद तृषार हाम्रा श्यावा ! श्यावा ! श्याब्बो ! सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला प...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

नरम हातका सुसारभन्दा
खसा सत्‌का सुसार राम्रा
कप्याङकरुङ भवाभन्दा
सेतो सफेद तृषार हाम्रा
श्यावा ! श्यावा ! श्याब्बो !
सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
प्रेमको कथा रुल्की ज्वाला
सम्झिँदैमा आइजाला ।
श्यावा ! श्यावा ! श्याब्नो !

॥ इति ॥