Jump to content

Page:Luni.pdf/57

From Nepali Proofreaders
Revision as of 11:46, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> धृप लगायौँ हाम्ले मञ्जुश्वीको थान । जान्न ह्मे ह्मे ह्लुसिङ्गो भेद हालेको बान । {{pcn|(८)}} "उठ्नोस्‌ मे मे ह्लोसिङ्गो जाउँ तासी घर । हेलम्बको गुम्बा पुन्याइदिए मात्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

धृप लगायौँ हाम्ले
मञ्जुश्वीको थान ।
जान्न ह्मे ह्मे ह्लुसिङ्गो
भेद हालेको बान ।

(८)
"उठ्नोस्‌ मे मे ह्लोसिङ्गो
जाउँ तासी घर ।
हेलम्बको गुम्बा
पुन्याइदिए मात्रै
जान्छ भन्नोस्‌ पीर ॥"

(९)
उठ्यो ह्लामा ह्लोसिङ्ो ।
वज्ज फ्याक्ने ह्लोसिङ्गो
भूत खखेल्ने ह्लोसिङ्गो
हिँड्यो तासी घर ।
मकल हाल्यो ध्ृपी
बुरबुर धूलो धृपी
ध्यानको देखाई खूपी
फिक्यो 'ह्मे' 'ह्मे' स्वर ॥

(१०)
"सुन है 'तासी' ह्लामा ।
सुन है 'ह्लानो' ह्लामा ।
ल्‌नी रानीलाई ।