यहाँ बसन काखमा शार अडाइदेरु तिमी ।
कि लाजन् यतिमै भयो ? उरु छ गे जनाना भनी ॥
पहाँ पुरुष रुष छै मार्छु मीढो गरी ।
गली कस कस्म बाहली शिरथुँगा अडाक यहाँ ॥
भनी नरम भाउ शिरीषको माथ त्यो ।
बसीकन किन अतीव बलज्जावती ॥
नन्यौ 'शिव हरे ' भनी करमकी अनोला गति ।
(१४८)
दुवै पुवति हौं बुभ्यौ ? उर दुवै फुलेको यहाँ ।
उही प्रकृतिका दुवै छ कन कष्णजूँघा यहाँ ॥
कपोल न छ रौंभरी शरमलाइ खग्रो कनै ।
बनताउन सखी हरे बहृत ! तुल्बुलायो मनै ॥"
(१४९)
अनेक ढँगका भई कठिनता तथा लज्जत ।
भरी मुख रेँगाउँदी असजिलोपनाले गरी ॥
यसो सखि-मृहारमा नजर क्यै उचालीकन ।
नबोलिकन भन्दछन् 'मकन हुन्छ बाधा' भनी ॥
(१५०)
"खुलस्त नहुने तिमी अब त नास्तिकै भैसक्यौ ।
समस्त दिलको करा बुभ्दछन् क्वै वहाँ ?
छकाउनु जगत् सबै प्रकृमिलाइ रोकीकन ।
बनेर गस्हैँगी बस्यौ अधर बन्द पारीकन ॥
(१५१)
खुलस्त जति बोल्दछथौ हृदय नै हलूका बनी |
छ रोरा पर नै हने न त अनिद्र बन्दै तिमी ॥
गनेर मब्र तारका गगनबीच भारी कणा |
प्रतिक्षण हिसाबकी चत्र बन्दछयौ रात्रिमा ॥
(१५२)
खराब कट रोग यो अब कपाल दख्ला नि है !
सधैं उर समाउला अति तरङ्ग भर्ला नि है !
सुकी अधर रूप भै विकृतिमा कलेटी परी |
शिकार कट कालको बहत हत शीघ्र बन्त्यौं नि है!
(१५३)
Page:Shakuntala.pdf/200
Appearance
This page has not been proofread
