यहाँ छ स्तन चारुमा नुझन चारु ! गट्टा कुनै ।
छ ढुक् ढुक थियो यहाँ कति छिटौ बनी उत्सुक ॥
ननोल सखि है तिमी भ्रमर भित्र राखी रह् ।
उसैसँग करा गरी मधु तरङ्ज चाखी रह् ॥
(१४२)
झलक्क तर देखिए नजर यी लुकाउँ कता !
यताउति कतै भए कि त नहेर्नु मैले उता ॥
सँगीहरू अनाज हन्, हृदयनाथ चोर्छन् भनी ?
लुकाउन तयार छौ कि त नबोल्न खोज्दी तिमी ?"
(१४३)
भनीकन प्रियम्वदा जब मुसुक्क हाँस्दी भइन् ।
खुर्लूतरि बनी दुवै अधर 'जाङ' जस्तो गरी ॥
फरक्कसित फर्किन् हृदयभित्र डाड्ा भई ।
कतै नृपति छन् कि ती निकट कञ्जमा झैं भर्ई ॥
(१४४)
सशाइ अलि भूप छन् अब मलाइ देख्छिन् तिनी ।
भनी कसुम भझाँगको निविड आड लिन्छन् तिनी ॥
शरीर अलि खुम्खिई दुइ कुना लगाईकन ।
अघिल्तिर बढूँ लक कि अब के गर्छ भैकन ॥
(१४५)
"सुनेर दिलका करा यदि हवा हवामा उनी ।
उडीकन तिमी भनी भि भनी नआउन् यहाँ ॥
शरीर यमरी गली अधर नै सुकाईकन ।
बसीरहन् एकली कन छ बुद्धिमानी भन |
(१४६)
अनेक कति युक्ति छन् भन, खुलस्त सिक्ने भए ।
तिमी कपटमूर्ति छौ सब क्रा दिलमा रहे ॥
तिमी सकिदिँदा यसै बहत लाग्छ माया कठै !
अलीकति बताइदौ कपट पाप लाग्ने छ नि ॥
(१४७)
Page:Shakuntala.pdf/199
Appearance
This page has not been proofread
