Jump to content

Page:Shakuntala.pdf/202

From Nepali Proofreaders
This page has not been proofread

रहस्य दुहुँदी तिनी अति मिठासका बातले ।
खिची नजर रीसका शरमका उज्याला बडा ॥
सुचारु ढकनी मनी, अति प्रसन्न मानीकन !
झुकेर अलि हेर्दथिन्‌ मन नुर्भू भनी तत्क्षण ॥
(१६०)

"हरे कठिनता नुझैं किन त्यसै खुला बन्दथ्यो ।
भनूँसरे बने पनि शरम तान्छ बोलीकन ॥
चलुँसरि नने पनि अघर नन्दछन्‌ नद्ध नै ।
म नुभखु कठिनाइ यो न अख चारु नुभिछन्‌ यिनी ॥"
(१६१)

भनीकन छ दुःखको प्रधम यो कनै अक्षर ।
कसो ? नजर भन्दछन्‌ नजर नन्दछन्‌ हैन झै ॥
निषेध छ समर्थ नै हृदयका करामा भनी ।
"बुर्झे अब बुर्भे नुर्झफ" अब प्रियम्वदाले भनिन्‌ ॥
(१६२)

चुँडी कमलको सफा धवल पात ल्याईकन ।
यहाँ हृदयको करा अलिकता तिमी लेखिदौ ॥
भनी निकटको कुनै कसुम शूलले दाडिमी ।
कनिष्ठ मृदु अङ्गगुली रगत काढ्न रोप्छिन्‌ तिनी ॥
(१६२३)

मसी मसँग नै छ यो रुघिर लाक्षिका भो यहीं ।
भनी स्वकर घोप्दछिन्‌ मृद्‌ चसक्क भो भूपको ॥
लिई कलम देख्दछित्‌ कमल पातमा ती अडी ।
अरू अघि सरे त्यहाँ नजर हेर्न "श्री" सन्दर ॥
(1६ ४)

"नहेर सखि लेख्न नै कलम चट्ट अड्कीकन ।
कराहरु नआउने शरम लाग्छ भो लेख्तिनँ ॥"
भनीकन तिनी अडिन्‌ अर्‌ सँगाति लागे पर ।
तिनी हृदय लेख्दछिन्‌ हरफ वक्रमा सुन्दर ॥
(१६५)