This page has not been proofread
तल चल्दछिन् मृद् शानले ।
अनि सोद्धछिन् "तल आउली ?
जब पर्वका रविको यश ।
सपना हेँदोछ दिशा दश ॥"
(४७)
नखरे बनी अघि सर्दछिन् ।
"भन आज सत्य शकुन्तला ॥
सपना कुनै मनको मिटी ।
छ प्रकाशिता नभ-मञ्जुला ?
म दुनाहरू पनि जान्दछु ।
यस रातमा निउँझै बसी ॥
सपना कुनै प्रिय मारको ।
म पठाउँथेँ मनमा खुशी ॥
पुरुष प्रताप-मुहारको ।
सपना दिल्यो कि कनै घुसी ?"
(४८)
सुन आलि एक करा, कतै ।
पहिली क्नै वन-कोयली ॥
कन हो भनीकन एकली ।
अलि कुँज्दधी मृदु प्रइनले ॥
1४९)
"किन लाजसाथ निरुत्तर ।
यसरी बगन्यौ भन, उत्तर ॥
तर बोल्दिनौ कपटी भला !
भन साफ लौन शाकन्तला ॥"
(५०)
तर लाजले अब खुसिँचदी |
दुगकी उता अन छन् तिनी ॥
पिक-नोलले दिल खोल्नमा ।
निहुरी दिँदी वनकमिनी ॥
(५१)