This page has not been proofread
क्रतुराजका विषयी क्रा ।
वनमञ्जरीसँग . गर्दछिन् ॥
मनले त्यसै अखुलस्त ती ।
सखि सामुमा गह भर्दछिन् ॥
(११)
"सखि छन् कहाँ अतुराज ती।
विरही नत्यौ किन मालती ?
जल टप्किँदी अलि दीन छौ ।
दिल नै दुखेसरि हीन छौ ॥
(१२)
कुन ली दिशा मलया६निल ।
सब फूलको घरमा गयो ?
कन ठाउँमा वन शोभन ।
अन छन् विराजित लौ भन ?
(१२)
नँ त जल्छ जो मनको मन ।
ननताइने विरहापनल ॥
अग्न कालले भइ शीतल ला
तनुसाथ निभ्छ यसै तल ॥"
(१४)
सखिपनके रील मोहनी ।
पुरुषा प्रभुतामनि ॥
तल झर्दछिन् वनकामिनी-
कन पुष्पदार शिखा बनी ॥
(१५)
न त बिर्सिने गित सम्फिने ।
मनमा हुने मुद् भाव ॥
अरु काममा किन विस्मृति ।
दिन लिन्छ ज्ञागृति ॥
तरुको नजीक र्नु बनूँ-
सरि मुन्द्रनि लिन यो मति ॥
(१६)