This page has not been proofread
व्रतुराज छ आज यहाँ वनमा । छ वसन्त उहाँ घनका सुनमा ॥
सुनमा पनि आज सुगन्ध रस ।
छ फुलेर हुँदो सपना सरस ॥ फो)
ज्तिका पतिका सुकराश्रयमा ।
सुनको पंलमा ध्वनि कोमलमा ॥ «सुनकेश परी तल हेर, झरी !" अति शब्द सुनेर फुली नखरी ॥ पर)
सुनकी तनकी सुनकेशा परी।
जुन साँझ भनी नरले कहिने ॥
सिउरेर गुलाब मुसुक्क बनी ।
विहगाबलिले कति चारु बनी ॥ २)
कि त मायिक मोह रची झलल । सुरको दरबार बसेर छल ॥
दुनियाँ सबमा अन्न मोह रेँग ।
करबाट बढाउँछ झन् दुगुना ॥
(१४)
मृगशावक हेर फुरुक्क पन्यो । सुनको दुनियाँ जब सामु भन्यो ॥
पिउनाकन वारि नदीतटमा । जन त्यो शिशु चञ्चल भै दगुप्यो ॥ मतएकपपरी मृदुला$धरकी म 19घरकी ।
मृदु रेशममा हरियो वनको ॥ पतला भुइँमा बहपुष्प जडी । सँगिनी यस ठाउँ बनाउँदथैं ॥
(फे