This page has not been proofread
तृतीय सर्ग मेनका;;$गमन
(तोटक)
सुन बादल भौ सुन सूर्य भए । सुरद्वार खुल्यो सुनेको नभमा ॥ सुनको भव भो सुनको जलले । सुन तार बजाउँछ कल्कलले ॥
५)
सुनको छ सिँढी सुरमार्गसरी ।
अलि लाल गुलाब छरी हँसिलो ॥
झलमल्ल दुमुनन्वल ज्ज्वल कान्तितिर ।
दिन
अब
सुवर्णपुरीशिखर ॥
(र)
दिव्य हिरण्मयको
प्रहर ।
दिन पुग्दछ स्वर्ग उडी सहजै ॥ सुन-पड्ख लिई सुनको चिडिया ।
मन देख्दछ क्या ! सुनको शहर ॥,
(३) सपना दिउँसै सब चक्षुअघि । सुनबाट सुगन्धसमान खुल्यो ॥ अब शीतल शान्त समीरणले । मन
नग्दछ
सुन्दर-मन्दिरमा ॥
(४)
१९