Jump to content

Page:Bhanubhaktako ramayan.pdf/260

From Nepali Proofreaders
Revision as of 08:15, 14 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> २८ बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस् ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस् तिम्रो त्यो मुख चन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

२८ बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस्
ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस्
तिम्रो त्यो मुख चन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी
शीतल गर्नु उचीत हो अधिक ताप् गर्दो छ सूर्यै सरि ।