Jump to content

Page:Prithviraj chauhan.pdf/21

From Nepali Proofreaders
Revision as of 00:12, 17 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{subst:start center block/nt}} <poem> धिपधिप गर्दै सूर्यका रश्मि हिमालमा चम्केर । सेतो ली राप खार पारी पाप चिडिया पारून् आत्मालाई हाम्रा यी पख हम्केर । प्रोज्ज्वल ज्वाला दन्दनी बाली अमृतका प्याला अग्नि...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

धिपधिप गर्दै सूर्यका रश्मि
हिमालमा चम्केर ।
सेतो ली राप
खार पारी पाप
चिडिया पारून् आत्मालाई हाम्रा
यी पख हम्केर ।
प्रोज्ज्वल ज्वाला दन्दनी बाली
अमृतका प्याला
अग्निझै हाली
चम्केका नजर स्वर्णका शिखर
पुग्नलाई पविऊन् ।
अम्लान माला
परीका हातका
लाएर गम्किऊन् ।
सत्यको जोशले,
तातेको होशले
मिथ्याको रोषले ।

(२५)
अणु र अणु पुरुखा जागून्,
ताराको रापले ।
स्वर्गमा आँखा
वीरका शाखा
पहाड लाखाँ
सत्यको यात्रा कदमले गरून्
वीरको रापले ।

(२६)
जीवनको ज्योति
फिलिक्क झल्की
अनन्त पन्था बनेर उडोस् आकाशमा उज्यालो,
भविष्यलाई