Jump to content

Page:Shakuntala.pdf/69

From Nepali Proofreaders
Revision as of 16:12, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

अहो ! कोयली अप्सराकी
बिजूली गटीकै सुती झैं उज्याली ॥
जस्ती ममा बनेर ।
वि्ापीरहेकी चुहाएर आँखा ॥
(२९)

उषातुल्य राम्री उदाई सबेरै।
सफा भालमा स्पर्श गर्दी हिमाल ॥
“नयाँ म यमिएका भुवाले सिँगारी ।
ओर्लिइन्‌ शीत ती आँसुदार ॥
(३०)

0091 /)| सुले नीडनाट ड्बाट ।
प्चश। स्वौकी ाज पृथ्वी झरेकी ॥
सँदी फूलकी कोकिला बासवाली ।
फुलैकी चरी ! आँसु पाछर्थौं सिँगार ॥
(३१)

अहा ! कोस लामा भिजेका परेला ।
दुवैबाट झल्काउँदी रत्न दाना ॥
परी एकलो ठाउँको त्रास रुन्छयौ ।
नजानी रुँदो शन्द जो भन्छ,“आमा” ॥
(३२)

0210 तिमी दुःख मानी ।
जया फिका आड पाएर नानी॥
मबूढो चोर तिम्रोकिक्यार?
कुनै छैन आधार यो ठाउँमा र ?
(३३)

हसुका नयाँ नयाँ पुष्प जस्तै प्रभाती ।
चोर्ने म हावासमान ॥
कुँदाएर लैजान्छ आनन्द मानी ।
जहाँ गौतमी चाउरी छन्‌ बयानी ॥
कुनै शैल जस्ती मुजाले पुरानी ।
(३४)