This page has not been proofread
उह्ुहु, हेर मसक्क मुसुक्क भै ।
युवतिबाट झिलिक्क कटाक्ष गो ॥
नयन दिव्य सजीव झलक्क भो ।
हृदयमा रतिदीप झिलिक्क भो॥
(७८)
धनु थियो शरुकुटी कुटी गर्न शारदर्शन ।
हृदय घायल पाउँछ स्पर्शन॥
रुधिर लाल झरेर ।
रँग लियो: वतन्तमा॥
(७९)
बढ अघिल्तिर भन्दछ लेखनी ।
बहुत चाख लिई तरुनो बनी ॥
(८०)