Jump to content

Page:Shakuntala.pdf/36

From Nepali Proofreaders
Revision as of 01:05, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

कि पर रेशमको घर चीनमा ।
मधुर किम्बु टिपेर पहाडमा ॥
अघर लाल गरीकन गाउने ।
युबतिका पद भन्नु मनोरम ?
(६८)

घनुष दिव्य रँगले भरी ।
र क झरी झरी ॥
विविध रङ्ग सिँगार लिने परी ।
शावल-पड्ख-मयूर-निवासिनी ॥
सुख झरीकन हेर्न जसो गरी ।
झिलिमिली शिखिपडङ्ख फिँजाउँछे ॥
मधुर नाच्न झमाझम माधुरी ।
अब चलिन्‌ त्यसरी सुरसुन्दरी ॥
(६९)

मलय मन्द समीर सुगन्धको न्धको ।
धन लिनाकन कोषको ॥
विकच सुन्दरतासँग निस्किँदा ।
मधुर हाव र भाव गरीवरी ॥
कुसुमिता लतिका वनकी परी ।
मुकुलदार विभूषणण झुम्किई ॥
नव चिया सिल ॥
उँदछन्‌ नव बैंसको ॥
रंग सिंगार लिए पो सा
कनक-पड्ख न माधुरी ॥
अब उही नखरासित नाच्दछिन्‌ ।
(७०)

पयरको गति चारु छ मोहनी ।
मना भुइँमा मरणै पनि ॥
पयरस्पर्शा मिले अमृतै भनी ।
सकल अर्पणनिम्ति तयार छन्‌ ॥
तदपि फेरि उठीकन भन्दछन्‌ ।
“छुनु हरा नवजीवन बन्दछन्‌ ॥"
(७१)