Jump to content

Page:Shakuntala.pdf/34

From Nepali Proofreaders
Revision as of 01:01, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

पिहित छन्‌ स्तन चूत बढालु झैं ।
सुरपुरीलतिका उर बाँध्दछन्‌ ॥
फल लुकाउन फूल जडीकन ।
'शरम राख्न सुगन्ध समाउँछन्‌ ॥
(५६)

उर अधोगत देख्न वनस्थली ।
पुलकसाथ बनी कुसुमा$5वलि ॥
पिक मदालस बोल्छ “कुह्‌ पत ॥"
मधुर प्रश्न गरेर ;: ॥|
(५७)

सुरपुरी सब हेर्दछ, रङ्गको ।
मृदु घडाहरु दृश्य-भरी छरी ॥
लहर बन्छ समीरण सुस्तरी ।
श्रवणमा मुनिको मृदु मर्मेरी ॥
(५८)

तर उनी ल्नुती दृढमौन छन्‌ ।
जड न न्‌, ॥
तटशिला पनि सुन्दरले छुँदा ।
सलिल-रङ्ग तरङ्ग सुनाउँछन्‌ ॥
(५९)

अब झरिन्‌ घरणीतिर अप्सरा ।
मधुरपड्ख निर्मीलित झै चरा ॥
विटपका करमा करले अडी ।
मृदुलतासरि छन्‌ तरुमा जडी ॥
(६०)

सतिलदर्पणमा मुख हेर्दछिन्‌ ।
अनम त्यो मुखमाधुरी ॥
कुन बयान ? बने कति अप्सरा ।
जल तथा थल औ उरमा परी ॥
(६१)