This page has not been proofread
सकल अक्षर मञ्जु वसन्तका ।
अधखुला कलिकासरि कोमल ॥
हृदय हाँरलनुल्ततहमा क
सहित मात्र भए भरै ॥
(५०)
तदपि एक छ शब्द बयानको ।
उ छ विचित्र अनिर्वचनीयता ॥
युग अनेक मिलिन्दबन भभनी।
जसअगाडि बने बेपता ॥
(५१)
पुमा 'शरद् क्रतुको विधुको रँग ।
५वलिशासन ॥
रँग सोहिसमान छ।
जुन चकोरमनोहरप्राण छ॥
'झलकबीच अनन्त बन्यो पल ।
अब भझिलिक्क बनीकन मञ्जुल ॥
(५२)
वदन मानव झैं तर तेजिलो ।
अमरपुष्पसमान अरू अघि ॥
झलक एक सुनाउँदध्यो यही ।
“सुरपुरी सुनले लटरम्म छ॥”
(५३)
अमृत ओज थियो सुकुमारिता ।
कुसुमका तमतनुबाट बनेसरि ॥
वदन रचनासरि ।
विघ्नु गिज्याउँदथ्यो मुखबाटुला ॥
(५४)
मृदुल अञ्चल क्रौज्च आुवाुना 1
गगनका गतिले जन्रियो॥
कुसुम पत्र सफासरि लत्रियो ।
मधुर फर्फर बीच प्रवातको ॥
(५५)