This page has not been proofread
व्रतुराज छ आज यहाँ वनमा ।
छ वसन्त उहाँ घनका सुनमा ॥
सुनमा पनि आज सुगन्ध रस ।
छ फुलेर हुँदो सपना सरस ॥
(११)
ज्तिका पतिका सुकराश्रयमा ।
सुनको पंलमा ध्वनि कोमलमा ॥
«सुनकेश परी तल हेर, झरी !"
अति शब्द सुनेर फुली नखरी ॥
(१२)
सुनकी तनकी सुनकेशा परी।
जुन साँझ भनी नरले कहिने ॥
सिउरेर गुलाब मुसुक्क बनी ।
विहगाबलिले कति चारु बनी ॥
(१३)
कि त मायिक मोह रची झलल ।
सुरको दरबार बसेर छल ॥
दुनियाँ सबमा अन्न मोह रेँग ।
करबाट बढाउँछ झन् दुगुना ॥
(१४)
मृगशावक हेर फुरुक्क पन्यो ।
सुनको दुनियाँ जब सामु भन्यो ॥
पिउनाकन वारि नदीतटमा ।
जन त्यो शिशु चञ्चल भै दगुप्यो ॥
(१५)
मतएकपपरी मृदुला$धरकी म 19घरकी ।
मृदु रेशममा हरियो वनको ॥
पतला भुइँमा बहपुष्प जडी ।
सँगिनी यस ठाउँ बनाउँदथैं ॥
(१६)