Jump to content

Page:Bhikari.pdf/21

From Nepali Proofreaders
Revision as of 17:56, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> हराभरा भै उठ्छ बलौटो खेल्दछ शीतल जल गाउँछ कोकिल मनमा ल्याउँछ एक वसन्त मृदुल। तिम्रो श्वास सुवास भरी चल्दछ मलय-लहर सम्झनामा सुतिरहेका उठ्छन् तिम्रा मधुर स्वर। </poem>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

हराभरा भै उठ्छ बलौटो
    खेल्दछ शीतल जल
गाउँछ कोकिल मनमा ल्याउँछ
    एक वसन्त मृदुल।
तिम्रो श्वास सुवास भरी
    चल्दछ मलय-लहर
सम्झनामा सुतिरहेका
    उठ्छन् तिम्रा मधुर स्वर।