This page has not been proofread
कुसुमा$धरका मदिरा बटुली । मधुमस्त बनी तरुमूलतिर ॥ जलका खुँघुराहरुबाट कथा । कति रचेर सुनाउँदथेँ ॥ भा (१७) न्त उ गरेर गुलान बनी । का र भाउ झिकेर अनि ॥ वनकी महिमासरि कान दिने । म बुनी दिलमा सपना कहने ॥ (१८) म बताउँदथैँ कसरी दिलमा । साँझ पसी सब सभ्य बने ॥ चिडिया पनि गान बने । कसरी कविता जलबाट बुने ॥ ५१९) अनि ल्याउँदथैं जलरत्न पनि । - " उसका शिरलाइ जुहार दिन ॥- अनि निर्झरिणी सुनिँदा । उत नृत्य00 त गाउँदथैँ ॥ (२०) उनको मृदु अङ्ग प्रसङ्गसँग । कुसुमान्वित भै मलया$निलमा ॥ सब प्राकृत प्रेरणले रसिला । प्रबलीकृत भाव हिलाउँदथें ॥ (र) अनि अस्फुट पल्लव भावहरू । मृदु आउँदधे उनका मनमा ॥ सुन छाउँदथे उनका शिरमा । सुन तार बजाउँदथेँ करमा ॥ जल झल्झल प्रेम लिई गहमा । रहँदा वनमा उनका सँगमा ॥ (रर)