This page has not been proofread
व्रतुराज छ आज यहाँ वनमा । छ वसन्त उहाँ घनका सुनमा ॥ सुनमा पनि आज सुगन्ध रस । छ फुलेर हुँदो सपना सरस ॥ फो) ज्तिका पतिका सुकराश्रयमा । सुनको पंलमा ध्वनि कोमलमा ॥ «सुनकेश परी तल हेर, झरी !" अति शब्द सुनेर फुली नखरी ॥ पर) सुनकी तनकी सुनकेशा परी। जुन साँझ भनी नरले कहिने ॥ सिउरेर गुलाब मुसुक्क बनी । विहगाबलिले कति चारु बनी ॥ २) कि त मायिक मोह रची झलल । सुरको दरबार बसेर छल ॥ दुनियाँ सबमा अन्न मोह रेँग । करबाट बढाउँछ झन् दुगुना ॥ (१४) मृगशावक हेर फुरुक्क पन्यो । सुनको दुनियाँ जब सामु भन्यो ॥ पिउनाकन वारि नदीतटमा । जन त्यो शिशु चञ्चल भै दगुप्यो ॥ मतएकपपरी मृदुला$धरकी म 19घरकी । मृदु रेशममा हरियो वनको ॥ पतला भुइँमा बहपुष्प जडी । सँगिनी यस ठाउँ बनाउँदथैं ॥ (फे