Jump to content

Page:Bhikari.pdf/11

From Nepali Proofreaders
Revision as of 17:36, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> हेर्छौं दिव्य प्रदर्शिनी पृथिवीको, डाँडा र मैदानको खाल्डा, खोंच हिमालका र वनका नङ्गा र उद्यानका। नाला निर्मल नागबेलि जलका ती निर्झरी, झाडिका झुत्रा झोपडिका सफा सदनका प्रासादका,...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

हेर्छौं दिव्य प्रदर्शिनी पृथिवीको,
डाँडा र मैदानको
खाल्डा, खोंच हिमालका र वनका
नङ्गा र उद्यानका।
नाला निर्मल नागबेलि जलका
ती निर्झरी, झाडिका
झुत्रा झोपडिका सफा सदनका
प्रासादका, वीथिका।