Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/4

From Nepali Proofreaders
Revision as of 19:15, 1 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread

गोर्खा भाषा पुस्तकको सूचीपत्र रामायण ७ कांड बम्बई अक्षरमा तस्वीर जिल्ददार भानुभक्तको चित्र समेत ३) “चाणक्य, तीति दर्पण" संस्कृत मल र भाषा टीका सहित ।/ /) "पाजेन्द्रमोक्ष भाषा" प्रसिद्ढै छ //) “स्वप्नाध्याय भाषा” सपनाको शभ अशुभ विचार्‌ छ //) "प्रटलादभ्क्ति कथा” हालमा ६ चित्र समेत छापिएको ।) " क्षानुभक्तको जीवनचरित्र" कविको चित्र समेत ।) “शाकनौती” हालैमा छापिय्रेको अपूर्व पुस्तक छ //) “बधशिक्षा” हालमा छापियैको //) “रामगीता भाषा” तज्जा हो अर्सम्म छापियेको थिये (न) //) “ब्यक्त चन्द्रिका" गोर्खा भाषाको हिसाब सीखने सजीलो पुस्तक १) "प्रष्णा चिन्तामणि” यो प्रश्न हेर्ने अद्भुत प॒स्तक छ ///) “प्रेमसागरको गोर्खा भाषामा तर्जमा” प्रसिद्दै छ र) “भगवद्गीता” संस्कृत मल र गोर्खा भाषामा टीका १॥) “चण्डी " भाषामा साफ अर्थ पनि खोलेको छ १) 'स्वस्थाती” प्रसिद्दै छ ज्यादा बयान्‌ के गरूँ १) ई पुस्तक तल लेखियाका नाम ठिकानाले मगाउन्‌ । रामकृष्ण बर्म्मा भारतजीवन प्रेस-बनारिस सिटी