Jump to content

Page:Tarun tapasi.pdf/6

From Nepali Proofreaders
Revision as of 17:46, 29 May 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread

'खडेरीले पोल्दा तन सब शुक्यो ............... '
'विधाताको लीला-वश पयर विस्तार थिरियो । '
'जसै बल्झे माखा ....................... '
'म जन्मेको मात्रै तन शिथिल ................. '
'कहाँ मेरो त्यस्तो तप-नियमको सिद्धि-सपना'
'कतै छाला लत्क्यो ...........................'
'कठै ! त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन'
'गुणी ज्ञानी ध्यानी ऋषिमुनिहरूसम्म सकल'
'थिये खाली दोटा करङ बिचराका ........... '
'म रुन्थेँ साथैमा दिन पनि अँध्यारो मुख गरी,
सधैँ रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ।'
'लिई श्रद्धा एकै परहित-महामन्त्र-जपको'
'म द्यौता, त्यो चौकी विधिविहित देवालय सरी'
'पखेटाको हम्को,स्वर-मधुरिमा कण्ठतटको'
'व्यथाको जो ज्वाला विकल उस चीत्कार-रवमा'
'चरीको त्यो 'चीँ चीँ-मय रुदन वा क्रन्दन कडा'
'निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा'
'शिकारीको झम्टा ........................'
'कुनै वेला तिम्रो गृह र फुलबारी वरिपरि'
'न शक्छौ यो आँशू टप टप टिपी चप्प पिउन
न शक्छौ मासूले दिनभर अघायेर जिउन
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
चँडयौ व्यर्थै मेरो मनुज । तिमिले जीवन किन ?'
'हवामा पौडन्येँ ................................'
'कदाचित्‌ त्यो मेरी प्रणय-पुतली ............... '
'सिला खोजी चर्ने .....................'
'दया हो पृथ्वीको अति चहकिलो पारसमणि'
'म गर्ने हूँ मर्छू तर तिमि नराग्रोसित चुक्यौ'
'चुचो साह्रै सानू ..............................'
'कुनै चाहे नङ्गा भइ फगत दङ्गा गरिरहून्‌'
'चराको झैँ तिम्रो गगनतलमा सर्र उड्ने'
'चरीले छादेको फगत दुइ थोपा रगतमा
डुबेकी नै देखें सकल पृथिवी त्यो बखतमा'
'विधाता माताको स्तनयुगलमा स्तन्य रसको'
'सबैकी साजा छन्‌ धरणि जननी ............. '