This page has not been proofread
दुई शब्द
नेपाली साहित्य-जरगत््मा महाकवि लक्ष्मीप्रसाद देवकोटा एउटा जाज्वल्यमान तारा हनुहन्छ । उहाँले दिएर जानुभएका अनेक कृतिहरूको लागि उहाँलाई हाम्रो साहित्यको इतिहासले सधैँ सम्झिरहनेछ । यूनानी कथाको आधारमा लेख्नुभएको यो महाकाव्य प्रमिषस उहाँको अर्को सफल कृति हो र उहाँका अरूअरू कृतिजस्तै यो महाकाव्यको पनि स्वागत हुनेछ भन्ने आशा एवं विश्वास व्यक्त गर्दछ ।
लैनसिंह बाड्ुदेल
निमित्त उप-कलपति
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान
निमित्त उप-कलपति
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान
काठमाडौं २२-१२-०२८