Jump to content

Page:Shakuntala.pdf/295

From Nepali Proofreaders
This page has not been proofread

द्द्श्‌हा ! प्रेमी मधमालती कस्‌मकी सोन्दर्यकी बैंसकी ।
आशा -पल्लवदार मञ्ज्‌ सपना जस्ता लिई कोपिला ॥
आनन्दी सुनकी उषा महल झैं त्यो भेट पर्खी बस्यौ ।
आई दुःख प्रवात फ्याँक्दछ त्यसै त्यो वृक्ष आफ्नो हुने ॥
(११९)

तिम्रा सुन्दर पुष्पका मृदुशिरा जस्ता मिही कामना ।
मीठा आश रेँगीन ती पुलक झैं त्यो सूर्यको वासना ॥
वास्ता 9 परबाट तत्पर सधैँ इच्छाप्रकम्ती नयाँ ।
सारा द्‌ःखित छन्‌ तिमी सबल छौँ हा ! दैव हेर्छस्‌ कहाँ ॥
(१२०)

कल्ले न्‌भदछ वेदना हृदयको जो प्रेममा तीव्र छ ।
जो चिर्दै मुटु तीक्ष्ण घारहरुले तत्काल नै झर्दछ ॥
यौटा सुन्दर जिन्दगी सुनहला सारा खरानी भई ।
उग्ले झै जुन भाव हन्छ दिलमा त्यो कालभन्दा मिहीँ ॥
(१२१)

आफ्ना हार्दिक देवता पर हुँदा मानो पराद्द बनी ।
जो भौग्छै मृदु भावकी युवतिले टाढा बनी ती पनि ॥
जो द्ौता मृदु श्वास-श्वासहरुका गन्धादिले पृजिए ।
आँखाले पद घौड्‌ए र जसले हृतृकेन्द्र गही लिए ॥
(१२२)

आफ्ना सूर्यसमान रोजहर्का आशाहरूका घर |
आफ्नी जीवन रत्नभित्र दिलका जो रीौशनी सुन्दर ॥
जो सम्झी गह बन्छ नित्य रसिलो जो देख्न रातोदिन ।
कल्पन्ध्यो दिल तारकाअघि त्यै आँखा भरेका दिन ॥
(१२३)

जो टाढा हन गै थियो हृदयमा छै र अँध्यारो सधैँ ।
जो सम्झी सपना जुरुक्क बिउँझी खोज्थी तकीया रुँदै ॥
प्यारो स्पर्श सरर जौ दग्रिनै हत्केन्द्रसम्मन्‌ थियो ।
साही आज हरै ! म चिन्दिनँ भनी क्या क्र्रतामा गयो !
(१२४)