This page has not been proofread
नरम हातका सुसारभन्दा
खसा सत्का सुसार राम्रा
कप्याङकरुङ भवाभन्दा
सेतो सफेद तृषार हाम्रा
श्यावा ! श्यावा ! श्याब्बो !
सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
प्रेमको कथा रुल्की ज्वाला
सम्झिँदैमा आइजाला ।
श्यावा ! श्यावा ! श्याब्नो !
॥ इति ॥