This page has not been proofread
धृप लगायौँ हाम्ले
मञ्जुश्वीको थान ।
जान्न ह्मे ह्मे ह्लुसिङ्गो
भेद हालेको बान ।
(८)
"उठ्नोस् मे मे ह्लोसिङ्गो
जाउँ तासी घर ।
हेलम्बको गुम्बा
पुन्याइदिए मात्रै
जान्छ भन्नोस् पीर ॥"
(९)
उठ्यो ह्लामा ह्लोसिङ्ो ।
वज्ज फ्याक्ने ह्लोसिङ्गो
भूत खखेल्ने ह्लोसिङ्गो
हिँड्यो तासी घर ।
मकल हाल्यो ध्ृपी
बुरबुर धूलो धृपी
ध्यानको देखाई खूपी
फिक्यो 'ह्मे' 'ह्मे' स्वर ॥
(१०)
"सुन है 'तासी' ह्लामा ।
सुन है 'ह्लानो' ह्लामा ।
ल्नी रानीलाई ।