This page has not been proofread
केलिन्दीकी जल झैँ
दाना दाना हीरा
गरम दु:खका दाना
बस्छौ छिनछिन गाँसी
बादल उदासी !
(६)
आउँछे छिटी जिन्जी
चङ्क पयरकी
"क्यान रानी लूनी,
ह्मेन्द॒ शहरकी
आँसु आँसु दाना
कोसमा, रसिली ?
क्यान रानी लूनी,
छैनौ हँसिली ॥"
(७)
रानी ल्नी भन्छिन्
"ढुक्क्र एक जोडी
ह्मेन्दु वनमा बस्न
खोज्थ्यो नछोडी
एउटा शिकार खेल्ने
टाढा डाँडाको ।
आई हान्छु भन्छ
शरले काँढाको ।"