This page has not been proofread
सोचदार॒ सम्झना र ।
सूष्म त्रास दूर लार ॥
स्वर्ग छैन दूर धेर ।
खालि थोर ऐौलपार ॥
(५)
खालि नील त्यै किनार ।
वारिवाह वेशमसार ॥
झल्ल झिल्ल कान्तिदार ।
एक रोज पड्ख पार ॥
(६)
ती कुरङ्ग-नेत्रदार ।
मार-प्रेयती मुहार ॥
पक्ष्म-जाल क्यै उचाल्न ।
आगा प्रेरित-प्रकार ॥
(७)
दीर्घ-कोणदार दृष्टि-
मा प्रसख्नता घपेर ॥
पक्ष्म-जाल क्यै उचाल्न ।
छन् प्रयत्नशील हेर ॥
(८)
कामदार छन् किसान ।
खेतगीच अन्न खान ॥
अन्नका पितासमान ।
ली खनित्र चित्रमान ॥
भ्ल्प चाहइले प्रसन्न ।
' स्मैेर गशान्तितुल्य धन्य ॥
मृत्तिका-सिँगार-जन्य ।
कर्म-वीर कीर्ति-गण्य ॥
मेदिनी-प्रतोष-पुख॒ ।
स्वेददार सञ्चरित्र ॥